पर्खीराख है – नेपाली कथानक चलचित्र (मङ्सिर १६ गतेबाट नेपाल भरि)
पर्खीराख है – सप्तरङी टिका हरेक दिदि बहिनीहरुले आफ्नो दाजुभाईको निधारमा लगाउन तिहारसम्म पर्खिरहने पर्खाई हो “ पर्खीराख है ” ।
पर्खीराख है – तिहारमा ढकमक्क फ्mुलेका सयपत्रि र मखमली फ्mुलहरुको माला उनेर दिदिबहिनीहरुले हातबाट दाजुभाईको गलामा पहिरने हर्षको साथ पर्खाई हो ।
पर्खीराख है – हरेक दिदिबहिनीहरुले आफ्नो दाजुभाईको दिघायुको लागि तेलको घेरामा राखेर यमराजसंग लडने पखाई हो ।
पर्खीराख है – यथार्थमा एउटा दाजुको आफ्नी बहिनी प्रतिको मोह अनि भाईटिकाको अधूरो सपनाको युगौयुगको पखाई हो ।